दफा ६५
कसूर गर्न प्रयत्न गरेमा वा दुरूत्साहन गरेमा सजाय
: यो ऐन अन्तर्गत सजाय हुने कुनै कसूर गर्न प्रयत्न गर्ने वा दुरूत्साहन गर्ने व्यक्तिलाई सोही कसूर गर्नेलाई सरह सजाय हुनेछ ।